अब सहबासको आवश्यकत्ता ः डा. वाल कृष्ण शाह

ईटहरी, असोज २ । पाँचौ परिवार नियोजन दिवशको अवसरमा सुनसरीको ईटहरीमा किशोर किशारीको सहभागिता परिवार नियोजनको सुनिश्चताको मुल नाराको साथमा रयालि गरि प्रभातफेरि तथा सुचनामुलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

हाम्रो आवश्यकत्ता गास, वास, कपास थियो अव हाम्रो आवश्यकत्ता थपिएको छ, सहबास हाम्रो प्रमुख आवश्यकत्ता हो । जनसंख्या हाम्रो एका तिर आवश्यकत्ता हो अर्काे पाटो जनसंख्या हाम्रो समस्या पनि हो । हामिले सबैलाई समानरुपमा लैजानको लागि परिवार नियोजनको साधन प्रयोग गरेर सहबासको आवश्यकत्ता परिपुर्ति गर्नुपर्नै हुन्छ । बर्तमान परबेसमा जनसंख्या जहाँ कम छ त्यहा व्यस्थित र सहजरुपमा कार्यहरु सफल भईरहेका तर जनसंख्या बढि भएको स्थानमा अव्यस्थित कार्यहरु असहज भईरहेको छ । हामिले परिवार नियोजनको प्रयोग गरि परिवारको योजना व्यास्थित बनाए मात्र उच्च प्रयोग्मक शिक्षा, साथै अन्य आवश्वयक सेवा सुविधाको पहुच, व्यास्थित समाज सहज कार्य गर्न सकिने हुनाले अब सहवासको आवश्यकत्ता हाम्रो प्रमुख आवश्यकत्ता रहेको वरिष्ठ ग्यानोलाजिष्ट डा. बाल कृष्ण शाहले बताएका छन् ।
सुनसरीको विभिन्न संघ संस्थाहरुको सहयोगमा ईटहरि उपमहानगरपालिका, जिल्ला स्वास्थ्य कार्यलय सुनसरीको आयोजनामा पाँचौ परिवार नियोजन दिवशको अवसरमा सुनसरीको ईटहरीमा किशोर किशारीको सहभागिता परिवार नियोजनको सुनिश्चताको मुल नाराको साथमा रयालि प्रभातफरि तथा सुचनामुलक कार्यक्रम गरिएको थियो । प्रजनन अधिकारलाई मध्यनजर गर्दे नेपाल सरकारले जनमानिसहरुले लामो समयसम्म, हाम्रोनको प्रयोग नभएको ओके आयु सि. डि को प्रचलनमा ल्याईएको र सुरक्षित भरपर्दाे परिवारको साधनको सेवा दिदै आएको बाल कृष्ण शाहले कानकारि दिएका छन् ।
नेपालमा ४४ पतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गरेको र २३ प्रतिशत मानिसलाई थाहा नै नभएको समेत बताएका छन् । नेपाल सरकारले यि सेवाको जानकरि १०० प्रतिशत पुराउने र प्रयोगमा ९० प्रतिशत पुराउने लक्ष्य लिएको जानकरि दिएका छन् । सन् २०१४ देखि प्रत्येक वर्ष सेप्टेम्बर १८ मा परिवार नियोजन दिवश मनाउदै आएको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जानकरि दिएका छन् । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि सहभागि रहेको जानकारि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.