रक्त क्यान्सर पीडीत बालकको उपचारमा कठिनाइ सहयोगको लागि हार्दिक अपिल

 तपाइँ हाम्रो गाउको बालकको उपचार हामीले  नगराय कसले गर्छ उसलाई  सहज जीवन   दिलाउनु हाम्रो कर्तब्य हैन र ?? हामी आफ्नै गाउ  ठाउँ मिल्यो  भने  सकिहालिन्छ नि .ल आउनुहोस हामि सबै जना लागि परौ | कति  गाउको कुरा मात्र  गर्नु अब मानवीय कार्य तिर पो लाज्ने कि ??

पर्बत, जेष्ट ३०| कुश्मा नगरपालिकाका ब्लड क्यान्सर भएका बालको उपचारका लागि परिवारले सहयोगको याचना गर्नु भएको छ | कुश्मा नगरपालिका १४  आर्थका १४ बर्षीय बालक अर्जुन गौतमलाई ब्लड क्यान्सर भएपछी उनको आर्थिक अवस्था निकैनी कमजोर भएकोले सहयोगको याचना गरेका हुन | उनको चितवन स्थीत भरतपुर क्यान्सर अस्पतालमा विगत ३|४ महिना देखि उपचार भइरहेको छ | बुबा सामान्य कृषक भएकाले पैसाको जो गर्न   धरै नि समस्या भएको हुदा  आर्थिक सहयोग सबैमा  आग्रह गनुभएको बालकका बाबुले जानकारी दिनुभएको छ |

उपचारका लागि  जम्मा २० लाख जति खर्च हुने  चिकित्सकले जानकारी दिनुभएकोमा हालसम्म ५|६ लाख जम्मा भएको छ  तर पनि अरु  पैसा कताबाट जुटाएर छोराको उपचारर गर्ने हो  सामान्य गुजारामात्र  चलि रहेको अवस्थामा छोरालाई  यति ठुलो  रोग लाग्दा खेरीत  मरो सोच्ने शक्ती नै  हराई  सकेकको  छ  पैसाको लागि आफ्ना दाजु, भइ, काका, काकी,  सबै सग कुरा गरे पनि गरिबीको कारणले नि होला कसैले पैसा दिने  संकासमेत  गाउघरमा  गर्दैनन  महिले  कसरी  छोराको उपचार गर्ने   हो  छोरालाई  झन झन  रोगले च्यापी रहेको  बताउनु  भएको छ |

अर्जुनको उपचारका लागि सामाजसेवि युवाहरुले पर्वत ग्रुप बनाई अर्जुन बचाउ अभियान समेत सुरु गरेका छन उक्त अभियानमा विभिन्न स्कुल, कलेज, सघ सस्था, व्यति, व्यापारीले समेत केहि रकम संकलन  भइरहे भएकोले कसैले सहयोग गर्न चाहनु हुन्छ भने पर्बत ग्रुपका अन्जित सुवेदीलाई  सम्पर्क नम्बर ९८६७६३८००७ मा अथवा   Ann Zit Subedi Ashish  ko facebook मा पनि  सम्पर्क गर्न सक्नु हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.