श्री कोस्राङ् आधारभूत विध्यालयको रुप फेरिदै

धादिङ् |२०४६ सालमा स्थापना भएको विध्यालय जोगीमारा ५ मा निर्माण गरिएको नया भवन श्री कोस्राङ् आधारभूत विध्यालयको मुहार फेरिएको छ|

तस्बिर: जिजु काजि

यस विध्यालयमा धेरै जसो चेपांङ परिवारका बालबालिकाहरु  अध्यन गर्दैआएका छन् |  विध्यालयको अवस्था अति नै नाजुक भएकोले गर्दा हर्ट विट संस्थाले भूकम्प जानु अगि त्यो स्कुलमा स्वच्छता जागरण अभियान, स्वास्थय शिबिर, सरसफाई कार्यक्रम साथै अस्थाई कक्षाकोठा सौचालयको निर्माण गरेको थियो र अहिले विध्यालय आफैले नया भवन बनाएको छ | भवनको रङरोगनको लागि फेरी पनि हर्ट विटका स्वयम् सेवकहरु गएर त्यहाँको  विध्यालयको बातावरणलाई  सुन्दर बनाउने कम् समपन्न गरिएको हो| यस विध्यालयमा जम्मा १३६ जना चेपांङ समुदायका बालबालिकाले अध्यन गरिरहेका जिजु काजी ले बताउनु भएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.