अग्निपिडितलाई राहत वितरण

दाङ,जेष्ठ १८ |

दाङमा अग्निपिडितलाई राहत बितरण गरिएको छ| दाङको गढ़ावा गाउँपालिका ३ सुपेलाका अग्नि पिडितहरुलाई राहत वितरण गरिएको हो । इन्टरनेसनल  नेपाल फेलोशीप संस्थाका एस.आर.टिको संयोजक ज्योति बहादुर क्षेत्रीको नेतृत्वमा पुगेको सामाजिक संस्थाको टोलिले राहत दिएको हो| जेष्ठ १५ गते को दिन यी ठाउँमा भएको आगलागीमा ६  घर जलेर नष्ट र एक जना को मृत्यु पनि भएको थियो  ।

आगलागी पीडितहरुलाई प्रत्येक घरघरमा २६ केजी चामल, ३ओटा झुल, ३ म्याट्रेस, १ केजी नुन, ३  केजी दाल तथा २ लिटर खाने तेल लगायतका राहत सामग्री वितरण गरेको थियो |गढ़ावा गाउँपालिका र रेड क्रस बाट पनि अग्निपिडितहरुलाई थुप्रो राहत वितरण कार्यमा जुटेका थिए साथै चारैतिरबाट आगो लागेपछि स्थानीय त्रसित बनेका हुन  भनेर संस्थाका  कर्मचारी कृष्ण ओलीले बताउनु भएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.