Author: सोनु उप्रेती

हेटौडा प्रान्त स्तर तिनमा उत्तरदायित्व डाइलोक

June 24, 2018

हेटौडा ,असार ६ | उत्तरदायित्व डाइलोक स्थानीय निर्वाचित निकायको भूमिका तथा विपत्ती जोकिम व्यवस्थापनको बारेमा युवाहरुलाई लक्षित गरि  यही वुधवार असार ६ गते कार्यक्रम समपन्न गरिएको छ|  स्थानीय निर्वाचित सरीरलाई सजक बनाउने अनि प्रकोप तयारीबारे युवाहरुलाई जानकारी दिने र अन्त्यमा स्थानीय स्तरमा नीति लागु गर्ने र थप जवाफदेहि बनाउनेनै यस  डाइलोक कार्यक्रमको  मुख्य उदेश्य रहेको थियो| […]

Read More

बझांगमा किशोरी महिला र अभिभावक समेटी रुपान्तरण तथा महिला सशक्तिकरण कक्षा

June 22, 2018

वाझंग असार ७ | वाझंगमा किशोरकिशोरीहरुको लागि अभिभावकहरुको माध्यमबाट सशक्तिकरण गर्नका लागि अभिभावकका लागि रुपान्तरण तालिम सम्पन्न भएको छ| यही असार ५ देखि ७ गतेसम्म ३ दिने तालिम आफ्ना बालबालिका तथा किशोरीहरुको समग्र विकासका लागि अभिभावकको भूमिकामा केन्द्रित रही संचालित गरिएको थियो| महिला सशक्तिकरण ,यौन स्वास्थ्य तथा प्रजनन स्वास्थ्य अधिकार, बाल अधिकार र बाल विवाहको अन्त्यको […]

Read More

ओखलढुंगामा म्याद नागिएका वस्तु नष्ठ पारिदै

June 22, 2018

ओखलढुंगा | असार आठ गते जिल्ला प्रशासन कर्यलायले म्याद नागियका अखाध्य वस्तु नष्ठ गरेको छ| अनुगमनका क्रममा उद्योग वाणीज्य संगका पदाधीकारीहरु कै स्टोरमा म्याद गुन्जिएका अखाध्य वस्तु पाएको प्रशासनले जनाएको छ |    अनुगमनका क्रममा म्याद सकिएका वस्तु प्याकिंग गरेर गाउतिर पठाउने तयारी गरेको अवस्थामा फेला पारिएको अनुगमन टोलीले जनाएको छ साथै प्रशासनले सहायक प्रमुख जिल्ला […]

Read More

भुकम्प अनुभव जोखिम व्यवस्थापन वारे तिन दिने अन्तराष्ट्रिय सम्मेलन

June 20, 2018

काठमाडौँ,असार ६| भुकम्पको अनुभव जोखिम व्येवस्थापन तयारी तथा नेपाल पुननिर्माणको तिन दिने अन्तराष्ट्रिय सम्मेलन कार्यक्रम यहि असार ४ गते देखि आज वुधवार ६ गते सम्म भवव्यतापुर्वक सो कार्यक्रम गरिएको छ|हरेक मानिसले कुनै न कुनै रुपबाट प्रकोपको अनुभव गरेको हुन्छ ।प्राकृतिक वा अप्राकृतिक घटनाबाट उत्पन्न हुने यस्तै विनाशकारी अवस्थालाई नै प्रकोप भनिन्छ । हजारौँको ज्यान लिने भूकम्प, गाउँ नै […]

Read More

हावाहुरीले घर भत्काउदा चौधरी परिवारको विचल्लि

June 19, 2018

सुनसरी, जेष्ठ ३१| गत बिहिवार इटहरी उपमाहानगरपालिका ९ स्थित सुस्मा कलेज लाईनको एक अपाङ्गता भएका व्यक्तिको हावाहुरीको कारण घर भत्किएको छ| घरको चारजना परिवारमा श्रीमान मनोज चौधरी अपाङ्गताको अवस्थामा  हुनुहुन्छ भने घरको सबैलाई हेरचाह गर्नेकाम उहाको श्रीमती सरिता चौधरीले गर्नु हुन्छ|आर्थिक अवस्था कमजोर भएकोले छोराछोरीको पालनपोषण गर्न निकै कष्ठ छ र दुखमय जीवन बितिरहेको छ | काम तथा […]

Read More

उपचार पछि फेरियो तुल्सी वि.क को जीवन

June 17, 2018

दाङ, असार ३| शान्तिनगर ३ माइलीपानीमा बस्ने ४० बर्षकी तुल्सी वि.क को श्रीमानले छारे रोग लागेको कारणले उनलाई छोडेर अन्तै बस्ने र घरको आर्थिक अवस्था कमजोर भएको साथै एक छोरा र छोरीलाई पाल्नु पर्ने हुदा निकै कष्टमा र दुखमय जीवन बितिरहेको थियो| उनलाई करिब १२ बर्षको  उमेर देखि छारे रोगले सताएको थियो तथा पहिले उनलाई रोग […]

Read More

अग्निपिडितलाई राहत वितरण

June 13, 2018

दाङ,जेष्ठ १८ | दाङमा अग्निपिडितलाई राहत बितरण गरिएको छ| दाङको गढ़ावा गाउँपालिका ३ सुपेलाका अग्नि पिडितहरुलाई राहत वितरण गरिएको हो । इन्टरनेसनल  नेपाल फेलोशीप संस्थाका एस.आर.टिको संयोजक ज्योति बहादुर क्षेत्रीको नेतृत्वमा पुगेको सामाजिक संस्थाको टोलिले राहत दिएको हो| जेष्ठ १५ गते को दिन यी ठाउँमा भएको आगलागीमा ६  घर जलेर नष्ट र एक जना को मृत्यु पनि भएको थियो  । […]

Read More

सप्ताहिक सरसफाई कार्यक्रम आलोकनगर टोलमा

June 12, 2018

काठमाडौँ, जेष्ठ २८ | साप्ताहिक सरसफाई अन्तर्गत “सफा सहर हाम्रो अभियान”भन्ने नाराका साथ सोमबार को दिन आलोकनगर टोल -३१ मा फोहर ब्यबस्थापनको कार्यक्रम समपन्न भएको छ| फोहोर ब्यबस्थापनको लागि बिभिन्न मल बनाउने प्रबिधी जस्तै सा:गा प्रबिधीबाट प्रोत्साहित भएर गत हप्ता सा:गा  १५ दिन निशुल्क तालिम प्राप्त गरि मातृशक्तीका ५२ मध्ये २२ जना दिदी बहिनी द्वारा अर्गानिक मल बनाउने तयारीमा लाग्नुभएको छ | अर्गानिक […]

Read More

विश्व बालश्रम विरुद्ध दिवस्

June 12, 2018

काठमाडौँ जेष्ठ २९ | आज बालश्रम विरुद्धको अन्तराष्ट्रिय दिवस नेपालभरि विभिन्न सघसंसस्थाले मनाएका छन् साथै कन्सोर्तियम नेपाल  संस्थाले रयाली गरेको र बसन्तपुरमा भब्येतापुर्बक मनाएको छ | कार्यक्रम, श्रमरोजगार तथा सामाजिक सुरक्षाका मन्त्री गोकर्ण बिष्ट को उपस्थितिमा समपन्न भएको छ। हरेक बर्ष जुन १२ का दिन यो दिवस मनाउने गरिएको छ| विश्वभरका सरकार, श्रम संगठन ,तथा सबै बलश्रम […]

Read More

श्री कोस्राङ् आधारभूत विध्यालयको रुप फेरिदै

June 11, 2018

धादिङ् |२०४६ सालमा स्थापना भएको विध्यालय जोगीमारा ५ मा निर्माण गरिएको नया भवन श्री कोस्राङ् आधारभूत विध्यालयको मुहार फेरिएको छ| यस विध्यालयमा धेरै जसो चेपांङ परिवारका बालबालिकाहरु  अध्यन गर्दैआएका छन् |  विध्यालयको अवस्था अति नै नाजुक भएकोले गर्दा हर्ट विट संस्थाले भूकम्प जानु अगि त्यो स्कुलमा स्वच्छता जागरण अभियान, स्वास्थय शिबिर, सरसफाई कार्यक्रम साथै अस्थाई कक्षाकोठा सौचालयको निर्माण गरेको थियो र […]

Read More
विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.