खबर

मधुमेह विरामिलाइ परामर्स

February 19, 2019

सुनसरी, ७ फागुन । सुनसरीको ईटहरीमा मधुमेह विरामिहरुलाइ परामर्श गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा ईटहरी नगरवासिमा मधुमेह विरामिलाइ परामर्स दिएको थियो । द प्रतियासस फाउण्डेसनले विभिन्न समयमा सामाजिक कार्य गर्दे आएको पछिल्लो समयमा स्वास्थय विषयमा सवै जनतालाइ सचेत र सल्लाह सुझाव दिदै आएको र आज प्रजातनत्र दिवसको दिन प्रजाहरुलाइ मधुमेह विरामिहरुलाइ मनोविज्ञान विधि र […]

Read More

मानव जिवन खुसि र स्वास्थ्य : महागुरु आनन्द

February 13, 2019

सुनसरी, १ फागुन । ईटहरीमा खुसि र स्वास्थ्य कार्यक्रम गरिएको छ । मानव जिवनमा खुसि र स्वास्थ्य रहेर कार्य गर्नु पर्छ र कसरि गर्ने सकिन्छ भनेर कार्यक्रम गरिएको छ । रोटरी क्लबले गरको खुसि र स्वास्थ्य कार्यक्रममा सुनसरीको युवाको सहभागि वाक्लोरुपमा रहेको थियो । महागुरु आनन्द को प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा चैना,मलेसीया,थाईलेण्ड,हङकङग लगायतका ६३ जनाको […]

Read More

विराट आवास : नेपाल सरकारको प्रत्यक्ष साझेदारिमा देशकै पहिलो आवास निमार्ण

February 12, 2019

मोरङ्ग, २९ माघ । बाढि पिडितहरुको लागि निमार्णावाधिन वस्तिमा युवाले सहायोग गरेका छन् । गत वर्ष गएको बाढिको कारणले घरवास विहिनहरुको लागि निर्माण गरिएको विराट वस्तिमा युवाले सहयोग गरेका हुन् । निमार्ण आवास चैत्र मसान्त मा हस्तान्नतरण गरिने छ । नेपाल सरकारको प्रत्यक्ष साझेदारिमा देशकै पहिलो आवास निमार्ण कार्य हो । ह्याविट्याट फर हुमानिटि नेपाल, […]

Read More

ईटहरीमा दोस्रो नेपाल बंगलादेश युवा सम्मेलन हुने

February 2, 2019

सुनसरी, १९ माघ । प्रदेश १को ईटहरीमा दोस्रो नेपाल बंगलादेश युवा सभा हुने भएको छ । नेपाल र बंगलादेशको युवा विषय समिटिने गरि ईटहरीमा दोस्रो नेपाल बंगलादेश युवा सम्मेलन हुन लागिएको हो । नेपाल र बंगलादेशमा व्यापार व्यवसाय, पर्यटक विषय, वित्तिय लगानि, उद्यमि, रोजगार, प्रवासि समस्याको निराकरण, सामाजिक न्याय, जलवायु परिर्वतन साथै दिगो विकासको विषयबारे […]

Read More

सहिदको सम्झनामा युवाले २३० प्रिन्ट रगत सहयोग गरेका छन् ।

January 30, 2019

सुनसरी, १६ माघ । सुनसरीको ईटहरीमा सहिदको सम्झनामा युवाले २३० प्रिन्ट रगत सहयोग गरेका छन् । पुर्वाञ्चलमा रगतको अभाव न्युनिकरण गर्ने सहिद दिवशको अवसरमा ईटहरीका युवाले रगत सहयोग गरेको हो । नेपालको सहिदहरुको सम्झनामा हाम्रो रगतले अरु कसैको ज्यान बचाउन सकिने र पुर्वाञ्चलमा रगतको अभाव न्युनिकरण गर्न रक्तदान कार्यक्रम गरेको लायन्स क्लवको अध्यक्ष रेवत बाहादुर […]

Read More

विद्यार्थिहरुलाइ सहयोग

January 30, 2019

सुनसरी, १५ माघ । गरिव तथा विकट स्थानका विद्यार्थिले पढ्न सहज हुने गरि कपि पाउने भएका छन् । सुनसरीको समुदायका विद्यार्थिहरुलाइ पठनपाठनमा समस्या देखिन थालेको समयमा नि ः शाहाय बालबालिका, गरिव तथा विकट स्थानका विद्यार्थिहरुले कपि पाउने भएको हो । ईटहरी उप महानगरपालिका, लायन्स क्लब ईटहरी,ग्रिन सिटि ईटहरी,ग्रिन सिटि लियोको संयुक्त आयोगनामा एक्सपर्ट एजुकेशन, इलाइट […]

Read More

नाफाको १० प्रतिशत सामाजिक क्षेत्रमा

January 29, 2019

सुनसरी, १५ माघ । नेपालि फिल्म सामाजिक परिवेशमा परिवर्तन भएको समयमा १०० कडा १० नेपालि फिल्मले नाफाको १० प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्ने भएको छ । सामाजिक जनचेतना र क्षमता अभिवृद्धि गर्नेको लागि १०० कडा १० नेपालि फिल्मले नाफाको १० प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्ने लागिएको हो । देशमा भ्रष्टचार मौलाएरहेको समयमा हामि युवाले भ्रष्टचारको […]

Read More

लेखा व्यबस्थापन तालिम

January 28, 2019

सुनसरी, १४ माघ । सुनसरीको सहकारीलाई संस्थाको गतिविधि सहि तरिकाले कार्य गर्न सहयोग गर्नको लागि लेखा व्यबस्थापन तालिम प्रदान गरिएको छ । सहकारि संस्थामा कसरि कार्य चुरुस्त दुरुस्त गर्न सकिन्छ र सहकारि संस्थाको गतिविधिलाइ नजिकबाट नियाल्न सजिलो हुनको लागि लेखा व्यबस्थापन तालिम प्रदान गरिएको हो । संस्थाको वितिय विवरण बलियो पार्न र कर्मचारिको क्षमता वृद्धि […]

Read More

न्यानो कपडा सहयोग

January 28, 2019

सुनसरी, १४ माघ । दलित तथा जेहेनदार विद्यार्थीहरुलाइ अनमोल स्काइ क्लबले न्यानो कपडा सहयोग गरेको छ । न्यानो भएर विद्यायलमा दैनिकि पठनपाठन गर्न सजिलो होस भनेर न्यानो कपडा सहयोग गरेको हो । विद्यार्थीहरु जाडोले विद्यालय आउन नसके पछि अनमोल स्काइ क्लवले इनरुवा ७ चाँदबेलाको शारदा प्राथमिक विधालयमा न्यानो कपडा सहयोग गरेको स्काइ नेतृत्वकर्ता विजय चौधरिले […]

Read More

अचार बनाउने सिप

January 22, 2019

सुनसरी, ७ पौस । सुनसरीको युवाहरुलाइ रोजगार बन्नको लागि cविकास तालिम सिकाइएको छ । सुनसरीको युवाहरु पछिल्लो समयमा वैदेशिका यात्रामा जान थालेपछि नेपाल सरकारको घरेलु तथा साना उद्योग कार्यलर्य इटहरीले युवाहरुलाइ रोजगार बन्नको लागि अचार बनाउने सिपि विकास तालिम सिकाइएको हो । घरेलु तथा साना उद्योग कार्यलर्य इटहरीका प्रमुख महि नारायाण शाहाले तालिम लिएको सवै […]

Read More
विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.