facebook

बेनी– जोमसोम कोरला सडक आयोजनाको काम सन्तोषजनक छैन्ः मुख्मन्त्री गुरुङ

July 11, 2018

नबल रिजाल म्याग्दी, २६ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्रदेशमा संचालन भएका राष्ट्रिय गौरवका योजना मध्यको बेनी– जोमसोम कोरला सडकको काम सन्तोष जनक नभएको बताएका छन् । मुस्ताङ पुगेर आएका मुख्यमन्त्री गुरुङले प्रदेशको लाईफ लाईन कोरला सडकको स्तोरन्नतीको स्थलगत अनुगमन गरेपछि बेनीे गलेश्वरमा भएको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । सात टुक्रामा विभाजना […]

Read More

आगलागी क्षेत्रमा नि :शुल्क स्वास्थय शिविर

May 9, 2018

क्विक भोलेन्टियरको आयोजनामा नि : शुल्क स्वस्थ्य शिविर संचालन गरिएकोछ।गत बर्ष चैत महिनामा आगलागी भएकोे  वराह नगरपालिका वडा न . ११ मधुवन बत्राहि बस्तिको वासिन्दाहरुमा सेवा प्रदान गरि सुमन खड्का को नेतृत्वमा स्वस्थ्य कर्मी मनोज मण्डल, सन्तोस कार्कीले स्वस्थ्य सेवा दिनुभएको छ  । गत २२ गते सनिबार नर्भे  बस्दै आयका   क्विक भोलेन्टियरका विभेकको   आर्थिक सहयोगमा  शिविर […]

Read More
विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.