Featured Slider अन्य

आज यस्तो छ देशका ठुला नदिको बहाब अनुमान

काठमाडौं,११ असार । आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कोशी र यसका स साना सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव भई सर्तकता तह आसपाससम्म पुग्नसक्ने अनुमान महाशाखाले गरेको छ ।

हेर्नुहोस् देशभरको नदीमा बाढीको अवस्था :

Leave a Reply

Your email address will not be published.