Featured Slider राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,१३ असार । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ ।

स्थायी कमिटी बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.