Top News

सुनसरीमा सवारी दुर्घटना हुँदा तिनजनाको मृत्यु

इटहरी,१३ असार । सुनसरीको कोसी गाउँपालिका स्थित भाण्टाबारीमा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ, भने २ जान घाइते भएका छन् ।
आइतवार बिहान करिब साढे ७ बजे पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२४४ नम्बरको हायसले विपरीत दिसाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर फेरी पश्चिमबाट आउँदै गरेको को १ च ९३६८ नम्बरको पिकअपलाई ठक्कर दिँदा पिकअप चालक र मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.