Featured Post स्वास्थ्य

सोमबार थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं,१४ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३८५३ संक्रमित निको भएका छन् । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *