Featured Slider अर्थ

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं,२१ असार । साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २ हजार ८ सय २२ दशमलव ७३ अंकमा झरेको छ ।

नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ५ अर्ब माथिको काराबोर भएकोमा सोमबार ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *