Featured Slider अर्थ

सेयरबजारमा सामान्य गिरावट

काठमाडौं,२२ असार । आज (मंगलबार) सेयर कारोबारमा सामान्य गिरावट आएको छ । आज सेयर कारोबारमापक नेप्से परिसूचक ५.२४ अंकले घटेर २८१८.१० विन्दुमा झरेकाे हाे । नेप्से ०.१९ प्रतिशतले घटेकाे छ। यता सेन्सेटिभ परिसूचक पनि १.९७ अंकले घटेर ५२६.७५ विन्दुमा झरेको हाे ।

कूल २२० वटा कम्पनीकाे एक कराेड एक लाख ३५ हजार २ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published.