Featured Slider Top News

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रीपरिषद बैठक

काठमाडौं,३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । दिउँसो २ बजेबस्नेगरि देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

यो देउवा नेतृत्वको सरकारको दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री नियुक्त भएसँगै सोमवार नै मन्त्रिपरिषद् बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published.