राजनीति

विश्वासको मत प्राप्ती पछिको पहीलो प्रतिनिधि सभा बैठक बस्दै प्रधानमन्त्री शेरबहादुर देउवा

८ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

संघीय संसद सचिवालयका अनुसार शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो।

देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए। उनलाई नेकपा एमालेका २२ सांसदसहित १६५ जनाले विश्वासको मत दिएका थिए।

Leave a Reply

Your email address will not be published.