राजनीति

प्रचण्ड र नेपालबीच भेटवार्ता

९ साउन काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान प्रचण्ड नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । प्रचण्डले एमाले नेपालसँग करिब एक घण्टा कुराकानी गरेका थिए ।

एमालेका दोस्रो तहका नेताबीच एकताको प्रयास भइरहेका सरकारमा सहभागिताबारे प्रचण्डले नेपालसँग छलफल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.