Top News राजनीति

महन्थ ठाकुरको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश,छलफल गर्न दुवै पक्षलाई १५ गते बोलाइयो

१० साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका पदाधिकारीलाई भौतिक उपस्थित गराएर सनाखत रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरले दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *