Top News स्वास्थ्य

विश्वमा कोरोना संक्रमणका कारण थप ६ हजार ९६३ जनाको मृत्यु

१२ साउन, काठमाडौं। कोरोना संक्रमणका कारण विश्वमा बितेको २४ घण्टामा थप ६ हजार ९६३ जनाको मृत्यु भएको छ।योसँगै हालसम्म कोरोना कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४१ लाख ८२ हजार १४४ पुगेको छ।

सबैभन्दा बढी १ हजार ४८७ जनाको मृत्यु इन्डोनेसियामा भएको छ।त्यसपछि मर्नेको ठूलो संख्या रुसमा रहेको छ।रुसमा ७२७ जनाको मृत्यु भएको छ।सो अवधिमा ब्राजिलमा ५०३ र भारतमा ४१५ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *