Top News पालिका खबर

गुल्मीमा जीप दुर्घटना

१३ साउन, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दोभानमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जीपमा १२ जना सवार थिए । तर, अहिलेसम्म घटनाको पूर्ण विवरण भने आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published.