Top News राजनीति

मन्त्री हुनेको नाम टुंग्याउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

१७ साउन , काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको छ ।

यसअतिरिक्त विकसित राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.