राजनीति कोरोनापछि विदेशमा अलपत्र परेका एक लाख नेपालीको उद्धार आइतबार, ०९ कार्तिक २०७७ गते ११:१० मा प्रकाशित Author विकास खबर Comment(0) 487 Views काठमाडौं । कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीको उद्धार जारी छ । गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा हालसम्म ३२ देशका एक लाख २० हजार ८२९ नेपालीको उद्धार गरिएको छ ।