राजनीति

कोरोनापछि विदेशमा अलपत्र परेका एक लाख नेपालीको उद्धार

काठमाडौं । कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीको उद्धार जारी छ ।

गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा हालसम्म ३२ देशका एक लाख २० हजार ८२९ नेपालीको उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *