पालिका खबर

डुबेर १ जनाको मृत्यु

२० साउन,काठमाडौँ । गौरीगंज गाउँपालिका-६ खजुरगाछी बस्ने ६५ वर्षीय गंगा सुन्दासको सोही ठाउँस्थित
गेउरीया खोला तर्ने क्रममा डुबेर बुधबार बिहान मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.