पालिका खबर डुबेर १ जनाको मृत्यु बुधबार, २० साउन २०७८ गते १८:३४ मा प्रकाशित Author Pradip Adhikari Comment(0) 166 Views २० साउन,काठमाडौँ । गौरीगंज गाउँपालिका-६ खजुरगाछी बस्ने ६५ वर्षीय गंगा सुन्दासको सोही ठाउँस्थितगेउरीया खोला तर्ने क्रममा डुबेर बुधबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।