Top News राजनीति

पौडेल पक्ष शीर्ष नेताहरुको बैठक बस्दै

२१ साउन,काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ।

आज दिउँसो १२ बजे बस्ने बैठकमा क्रियाशील सदस्यता विवाद,आसन्न १४औं महाधिवेशनको तयारी, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा समेत छलफल हुने जनाइएको छ। बैठकले सरकारमा सहभागी हुने मन्त्रीको पनि टुंगो लगाउने जनाइएको छ।

Leave a Reply

Your email address will not be published.