Top News राजनीति

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

२६ साउन,काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवनमा मंगलबार दिउँसो १ बजे बैठक बोलाइएको हो ।

आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ । यी दुईवटै विधेयक राष्ट्रियसभाबाट उत्पत्ति भएका हुन् ।

Leave a Reply

Your email address will not be published.