Top News राजनीति

राष्ट्रियसभाबाट दुई विधेयक पारित

२७ साउन,काठमाडौँ । राष्ट्रियसभाबाट दुई विधेयक पारित भएका छन्।

राष्ट्रियसभाको आजको बैठकले रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्तुत गरेका उक्त प्रस्ताव राष्ट्रियसभा बैठकबाट सर्वसम्मतिले पारित भएको हो।

Leave a Reply

Your email address will not be published.