Top News राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

२९ साउन,काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसेको छ ।

बैठकमा शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटीको तयारीको विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.