Top News राजनीति

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

३० साउन,काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो २ बजे बजेपछि सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बस्न लागेको हो ।

आजको बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका, क्रियाशिल सदस्यता विवाद लगायतका विषयमा नै छलफल हुने छ । यसअघि बिहीबार र शुक्रवार पनि केन्द्रीय समितिको बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published.