स्वास्थ्य

पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ९० हजार बढिमा कोरोना संक्रमण

३० साउन,काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ९० हजार ५४३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

वल्डोमिटरकाअनुसार सो अवधिमा सबैभन्दा बढी अमेरिकामा एक लाख २७ हजार ६४४ जना संक्रमित थपिएका छन् । त्यस्तै भारतमा ३८हजार ७१३ जना, ब्राजिलमा ३३ हजार ९३३ जना,युकेमा ३२ हजार सात सय जना, रसियामा २२ हजार २७७ जना र टर्कीमा २१ हजार ३७२जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २० लाख ६९ लाख ५८ हजार ४९८ पुगेका छ ।

Leave a Reply

Your email address will not be published.