Top News अर्थ

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट नतिजा कसरी हेर्ने ?

३० साउन,काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर(आईपीओ) आज बाँडफाँट भएको छ ।

साउन २० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको आईपीओ बाँडफाँट सानिमा लाइफको कार्यालय दरबारमार्गमा आज बिहान भएको हो ।

उक्त कम्पनीको आईपीओ ५ लाख ४० हजार जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com/ ,सानिमा लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *