Top News राजनीति

नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा गर्ने निर्णय

३० साउन, काठमाडौं । नेपाली काङ्ग्रेसले १४ औं महाधिवेशन आउँदो मंसिरमा गर्ने निर्णय गरेको छ ।

महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म हुनेछ। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो ।

Leave a Reply

Your email address will not be published.