१ भदौ,काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६११ जनाको मृत्यु भएको छ ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार २४५ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा २१३, भारतमा ४३८ र ब्राजिलमा ३६३जनाको मृत्यु भएको छ ।
यो सँगै विश्वमा कोरोनाका कारण हालसम्म मृत्यु हेनेको सँख्या ४३ लाख ८२ हजार ९९७ पुगेको छ ।