Top News अर्थ

मंगलबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

१ भदौ,काठमाडौं । मंगलबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

सोमबार प्रतितोला छापावाला सुनको ९० हजार ६ सय कायम भई कारोबार भएकोमा आज मंगलबार ९१ हजार कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य ९० हजार ५०० सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *