Top News राजनीति एमाले नेता माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता मंगलबार, ०१ भाद्र २०७८ गते १४:१० मा प्रकाशित Author Pradip Adhikari Comment(0) 335 Views १ भदौ,काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का वरिष्ठ नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीच नयाँ बानेश्वरस्थित होटल अर्यालमा भेटवार्ता भएको हो । भेटका क्रममा छलफल भएका विषय भने सार्वजनिक भइसकेका छैन ।