Top News राजनीति

एमाले नेता माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता

१ भदौ,काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का वरिष्ठ नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच नयाँ बानेश्वरस्थित होटल अर्यालमा भेटवार्ता भएको हो ।

भेटका क्रममा छलफल भएका विषय भने सार्वजनिक भइसकेका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *