१ भदौ,काठमाडौं । नेकपा एमालेका युवा नेता सूर्य थापाले पार्टी विभाजनकारी र निश्काषित खलपात्रहरु भन्दै माधव नेपालसहित १४ जना सांसदको नाम सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।
उनले फेशबुकमा लेखेका छनः
पार्टी विभाजनकारी
निश्काशित खलपात्रहरू९
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. जीवनराम श्रेष्ठ
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी
