Top News सम–सामयिक

अफगानिस्तानबाट उद्धार गरीएका थप ८७ नेपाली काठमाण्डौं आइपुगे

२ भदौ,काठमाडौं ।अफगानिस्तानबाट उद्धार गरी कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली काठमाण्डौं आइपुगेका छन् ।

जजिरा एयरमाफर्त कुवेतबाट गए राति ११ बजे ८७ जना नेपाली काठमाण्डौं आइपुगेका हुन्।

हालसम्म २०५ नेपाली स्वदेश फर्किएका छन् । हिजो बिहान जजिरा एयरमार्फत नै ११८ जना नेपाली ल्याइएको थियो ।

अन्य नेपालीलाई पनि ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *