Top News अर्थ

चार दिनका लागि सेयर बजार बन्द

४ भदौ,काठमाडौं । नेपाली सेयर बजार नेपाल स्टक एक्सेन्च ९नेप्से० परिसूचक आज शुक्रबारदेखि ४ दिनका लागि बन्द रहने भएको छ ।

सामान्यतया नेप्सेमा साताको पाँच दिन ९आइतबार देखि बिहीबार सम्म० कारोबार हुदैं आएको छ । शुक्रबार र शनिबार नेप्सेमा कारोबार हुने गरेको छैन् । यो साता थप दुई सार्वजनिक बिदा परेको हुदाँ नेप्से आइतबार र सोमबार पनि नेप्से परिसुचक बन्द रहनेछ ।

आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्रा परेको हुदाँ आउँदो आइतबार र सोमबार सार्वजनिक बिदा दिएको हो ।

Leave a Reply

Your email address will not be published.