Top News अर्थ

आज सुनको मूल्यमा प्रतितोला ४ सय रुपैँयाको गिरावट

४ भदौ,काठमाडौं । आज शुक्रबार सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँकोृ गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । आज प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *