Top News राजनीति

प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

५ भदौ,काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गरेका छन् ।

उनि विगतदेखि नै प्रधानमन्त्री देउवाको सहयोगीका रुपमा कार्यरत थिए । देउवा यसअघि प्रधानमन्त्री हुँदा पनि भानु नै प्रमुख स्वकीय सचिव थिए ।

Leave a Reply

Your email address will not be published.