Uncategorized

जग्गाको कित्ताकाट फुकुवा गरेर मन्त्रालय माफियाको पन्जामा फस्यो : डिला संग्रौला

काठमाडौं । कांग्रेस नेतृ डा.डिला संग्रौलाले जग्गाको कित्ताकाट फुकुवाका कारण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय जग्गा दलालीको इसारा, चलखेल र द्रब्य मोहको पन्जामा फसेको बताएकी छिन्।

करिव वर्षदिन अघि भू–उपयोग ऐन २०७६ र स्थानीय सरकार संचालन ऐन २०७४ लाई संघीउ संसदबाट पारित भई कृषियोग्य जमिन खण्डिकरण नहुने गरि कित्ताकाटको व्यवस्था मिलाउन दिएको निर्देशनलाई पूरा नगरी जग्गा व्यवस्थापनको मुल विषयलाई छोडेर मन्त्रालय सबै व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारललाईा हस्तान्तरण नगरी कित्तकाटतर्फ हचुवाको भरमा लाग्नुको रहस्य के हो ? भन्दै सांसदसमेत रहेकी डा.संग्रौलाले भनेकी छिन्

सरकार चारैतर्फबाट आसेपासे, चाटुकार, भूमाफिया, बिचौलिया र ठेकी कोसेलीमा डुबेको नेपाली महसुस गरेको बताउँलै उनले बहुमतको भरमा जे पनि गर्न छुट छ ? भन्द्र प्रश्न गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *