Top News स्वास्थ्य

थप ५ लाख ११ हजार ४११ जनामा कोरोना संक्रमण, ७ हजार ५६४ को मृत्यु

८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा थप ५ लाख ११ हजार ४११ संक्रमित थपिएका छन् । यो सँगै कुल कोरोना संक्रमितको संख्या संख्या २१ करोड ३२ लाख ७४ हजार ९९९ पुगेको छ ।

सोहि अवधिमा ७ हजार ५६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ लाख ५७ हजार ३६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ७० हजार ८२१ जनाले कोरोना जितेका छन् । यो सँगै अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १९ करोड ८
लाख ११ हजार ११९ पुगेको छ ।

अहिले विश्वमा १ करोड ८ लाख १० हजार ७७२ जनामा सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *