Top News राजनीति

गुरु भट्टराइद्दारा नेता नेपाल र झाँक्रीमाथि असभ्य तर्क

८ भदौ, काठमाडौं । म केपि ओलिको छोरो हुँ भन्ने तथा नेपाल रेलवे कम्पनीको महाप्रबन्धक समेत रहिसकेका गुरु भट्टराईले नेकपा एकिकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल र नेत्रि रामकुमारी झाँक्री माथि अशभ्य शब्द प्रहार गरेका छन् ।

भट्टराईले, “चन्द्रागिरी रिसोर्ट पनि झँक्रिनीले घिसारेर लग्या हो कि ? यति दुख गरेपछि यसो कहिले काही मोज मस्तिमा पनि त जानु पर्यो ।” भनेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुक पोस्ट मार्फत उक्त कुरा लेखेका थिए ।

Open Photo

Leave a Reply

Your email address will not be published.