सम–सामयिक मृत अवस्थामा फेला बुधबार, ०९ भाद्र २०७८ गते २०:२८ मा प्रकाशित Author Pradip Adhikari Comment(0) 141 Views ९ भदौ,काठमाडौँ । उमाकुण्ड गाउँपालिका ३ अजाम घ्वाङ खोलामा हाल नाम, थर, वतन नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।