सम–सामयिक

मृत अवस्थामा फेला

९ भदौ,काठमाडौँ । उमाकुण्ड गाउँपालिका ३ अजाम घ्वाङ खोलामा हाल नाम, थर, वतन नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.