Top News मौसम

आज भारी वर्षाको सम्भावना

१० भदौ,काठमाडौं। आज देशका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु सक्रिय हुँदै गएकाले आज दिउँसो प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

अरु धेरै ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *