Top News अर्थ

सुनको मूल्यमा ३ सय रुपैयाँको वृद्दि

११ भदौ,काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रवार) सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

बिहीवार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published.