१२ भदौ,काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार भेटघाट भएको छ ।
दुई नेताबीचको छलफल बारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रचण्डकी छोरी गंगा दाहालले यथाशीघ्र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताएकी छन् ।