Featured Slider Top News खेलकुद

आर्सनलको लगातार तेस्रो हार

१२ भदौ,काठमाडौं ।इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले जारी सिजनमा लगातार तेस्रो खेल हारको छ।

शनिबार एटिहाड स्टेडियमा भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीसँग ५ – ० को फराकिलो अन्तरले पराजित भएको हो।

प्रिमियर लिगमा इतिहासकै खराब सुरुवात गरेको आर्सनले यसअघि सिजनको पहिलो खेलमा ब्रेनफोर्डसँग र दोस्रो खेलमा चेल्सीसँ समान २-० को पराजय भोगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *