Top News अर्थ

आज नेप्से बन्द

१४ भदौ, काठमाडौं ।आज सेयर बजार बन्द हुने छ ।

‘श्रीकृष्ण जन्माष्टमी’ को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेको हुनाले आज सेयर बजार पनि बन्द हुने भएको हो ।

Leave a Reply

Your email address will not be published.