Top News अर्थ

आज सुनको मुल्य तोलामा ४०० रुपैंयाले घट्यो

१५ भदौ,काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य तोलामा ४०० रुपैंयाले घटेर प्रतितोलाको मुल्य ९१ हजार २०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

हिजो सुनको मुल्य ९१ हजार ६०० रुपैंया रहेको थियो ।

तेजावी सुनको मुल्य ९० हजार ७०० रुपैंया रहेको छ ।यस्तै, चाँदीको मुल्य ५ रुपैंयाले घटेर प्रतिकित्ताको मुल्य १ हजार २०५ रुपैंया कायम भएको छ । हिजो चाँदीको मुल्य १ हजार २१० रुपैंया रहेको थियो ।

Leave a Reply

Your email address will not be published.