Featured Slider Top News राजनीति मन्त्रिपरिषद् बैठक आज बस्दै बुधबार, १६ भाद्र २०७८ गते १०:२१ मा प्रकाशित Author Pradip Adhikari Comment(0) 152 Views १६ भदौ,काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । अपराह्न चार बजे बोलाइएको बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।