राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २१ गते शुक्रबार बस्ने

काठमाडौं ।  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्त्तिक २१ गते शुक्रबार बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ  । 

पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *